विश्व बाघ दिवस : नेपालमा बाघको संख्या ३५५ पुग्यो

नेपालभ्युज

विश्व बाघ दिवस : नेपालमा बाघको संख्या ३५५ पुग्यो
फाइल तस्वीर

काठमाडौं। विश्व बाघ दिवसको अवसरमा नेपालमा बाघको संख्या गणना भएको छ । बाघको संख्या यो वर्ष बढेर ३५५ पुगेको छ । विश्व बाघ दिवसको अवसर पारेर सार्वजनिक तथ्यांकअनुसार पछिल्लो ४ वर्षमा १२० थपिएका हुन् ।

सन् २०१८ मा नेपालमा २३५ बाघ थिए । अहिले ३५५ पुगेको छ । सबभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ छन् भने बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा छन् । पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved