बाघ

बस्तीमा देखिने बाघलाई अझै नियन्त्रणमा लिन सकिएन

चितवन । बस्तीमा देखिन थालेको बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जको प्रयास असफल बन्दै आएको छ । पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २६, २७, २८ लगायतका क्षेत्रमा देखा परेको बाघ नियन्त्रणका लागि निकुञ्जले प्राविधिक टोली खटाएको छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved