कैलालीमा पुरुषको शव फेला

नेपालभ्युज

कैलालीमा पुरुषको शव फेला
सांकेतिक तस्वीर।

कैलाली। कैलालीको गोदावरी नगरपालिका–अत्तरियामा एक पुरुषको शव फेला परेको छ ।

बैतडीको सिगास गाउँपालिका–४ का पदमसिंह धामीको शव फेला परेका हो। उनको शव अत्तरियास्थित सबडिभिजन वन कार्यालय नजिकै फेला परेको प्रहरीले जनाएको छ।

अहिले शव घटनास्थलमै रहेको र अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved