तोलामा ८ सयले घट्यो सुनको मूल्य

नेपालभ्युज

तोलामा ८ सयले घट्यो सुनको मूल्य

काठमाडौं। सुनको मूल्य तोलामा ८ सयले घटेको छ।

आज छापावाल सुन ९३ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। छापावाल सुन बिहीबार ९४ हजार ६ सयमा कारोबार भएको थियो।

बिहीबार ९४ हजार एक सयमा कारोबार भएको तेजाबी सुनको मूल्य शुक्रबार प्रतितोला ९३ हजार ३ सय तोकिएको छ।

चाँदीको मूल्य पनि आज घटेको छ। बिहीबारको तुलनामा ३५ रुपैयाँले घटेर एक हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved