आइएमई पेको ‘रिफर एन्ड अर्न’ अफरमा २५ रुपैयाँ बोनस

आइएमई पेले नयाँ अफर ‘रिफर एन्ड अर्न’ ल्याएको छ। 

नेपालभ्युज

आइएमई पेको ‘रिफर एन्ड अर्न’ अफरमा २५ रुपैयाँ बोनस

काठमाडौं। आइएमई पेले नयाँ अफर ‘रिफर एन्ड अर्न’ ल्याएको छ।

उक्त अफर अन्तर्गत आइएमई पे एपका प्रयोगकर्ताहरुले आफ्नो एपमा रहेको ‘रिफर कोड’ आफ्ना साथीभाइ माझ शेयर गर्नुपर्छ।

प्रापकले सो कोड स्वीकारेर आइएमई पे एप डाउनलोड गरी केवाइसी रुजु भएर प्रयोग गरे पश्चात् दुवै जनाले २५ रुपैयाँ बाेनस आफ्नो आइएमई पे वालेटमा प्राप्त गर्ने कम्पनीले जनाएकाे छ।

आइएमई पेका अनुसार प्रयोगकर्ताहरुले एउटा रिफर कोड धेरै पटक प्रयोग गर्न सक्नेछन्। प्रयोगकर्ताहरुले आफ्नो आइएमई पे एपको ‘रिफर फ्रेन्ड’ भागबाट वा https://app.imepay.com.np/links/invite बाट रिफर कोड प्राप्त गर्न सक्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved