सीके राउतको पार्टीले धनुषामा जित्यो एक वडाअध्यक्ष

नेपालभ्युज

सीके राउतको पार्टीले धनुषामा जित्यो एक वडाअध्यक्ष

जनकपुरधाम। डा. सीके राउत नेतृत्वमाको जनमत पार्टीले धनुषामा एक वडाअध्यक्ष जितेको छ। गणेशमान चारनाथ नगरपालिका ९ को वडाअध्यक्षमा जनमतका नन्दकिशोर यादव निर्वाचित भए।

यादवले ३ सय २५ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वडाअध्यक्ष पदका उम्मेदवार भरत यादवले २ सय ८७ मत ल्याए।

धनुषामा जनमत पार्टीको यो पहिलो जित भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved