बेलौरी नगरपालिकाको मेयरमा दोहोरिए माओवादीका चौधरी

नेपालभ्युज

बेलौरी नगरपालिकाको मेयरमा दोहोरिए माओवादीका चौधरी

धनगढी। कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) का पोतिलाल चौधरी दोहोरिएका छन्।

८ हजार ४९६ मत प्राप्त गरी अध्यक्षमा चौधरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी कुमारीकमला बोहराले ६ हजार ६१४ मत प्राप्त गरिन् भने नेपाली कांग्रेसका हरेचन्द्र सिंह विष्टले पाँच हजार ९७९ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा एमालेका जोगराम चौधरी निर्वाचित भएका छन्। उनले सात हजार २८७ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका मन्जु शाहले छ हजार ६८२ र काँग्रेसका खिना भण्डारीले छ हजार ३४९ मत पाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved