खिजिदेम्बा गाउँपालिका अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेस विजयी

नेपालभ्युज

खिजिदेम्बा गाउँपालिका अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेस विजयी

ओखलढुंगा । खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार गम्बु शेर्पा विजयी भएका छन्। उनले २ हजार ८ सय ८२ मत प्राप्त गरे। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भूपेन्द्र बस्नतेले २ हजार ७ सय ५२ मत पाए।

त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकी सुशीला तामाङ विजयी भइन्। उनले २ हजार ८ सय २४ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी २ हजार २ सय ४१ प्राप्त गरिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved