एमालेलाई हराउँदै प्युठानको माण्डवी गाउँपालिकामा माओवादी विजयी

नेपालभ्युज

एमालेलाई हराउँदै प्युठानको माण्डवी गाउँपालिकामा माओवादी विजयी

काठमाडौं। प्युठानको माण्डवी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादीका नमराज अधिकारी विजयी भएका छन्।

अधिकारीले तीन हजार ६ सय ७६ मत ल्याए भने नेकपा एमालेका श्रीधर रोका तीन हजार चार सय १९ मत ल्याएका हुन्।

यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसका पूणप्रसाद कालाथोकी विजयी भए। उनले कालाथोकीले तीन हजार पाँच सय ८६ र प्रतिष्पर्धी एमालेका सम्झना घर्तीमगरले तीन हजार तीन सय १२ मत ल्याइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved