खसेको भन्दा डेढसय मत बढी आएपछि कृष्णपुरमा रोकियो गणना

नेपालभ्युज

खसेको भन्दा डेढसय मत बढी आएपछि कृष्णपुरमा रोकियो गणना

काठमाडौं। कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ मा खसेकाे भन्दा डेढसय मत बढी पाइएपछि गणना रोकिएको छ।

उक्त नगरपालिकामा एक हजार ९ सय १४ मत खसेकोमा गणनाका क्रममा दुई हजार ६४ मत आएपछि गणना स्थगित गरिएको हो।

मतमा गडबडी देखिएपछि सबै राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गरि रुजु गर्ने कार्य भइरहेको निर्वाचन अधिकृत नरेन्द्र बुढाले जानकारी दिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved