कृष्णपुर नगरपालिका

खसेको भन्दा डेढसय मत बढी आएपछि कृष्णपुरमा रोकियो गणना

काठमाडौं। कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ मा खसेकाे भन्दा डेढसय मत बढी पाइएपछि गणना रोकिएको छ। उक्त नगरपालिकामा एक हजार ९ सय १४ मत खसेकोमा गणनाका क्रममा दुई हजार ६४ मत आएपछि गणना स्थगित गरिएको हो। मतमा गडबडी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved