अर्घाखाँचीको पाणिनि गाउँपालिकामा एमालेका टेकराज न्यौपाने विजयी

५ दलीय गठबन्धनलाई पराजित गर्दै अर्घाखाँचीको पाणिनि गाउँपालिका अध्यक्षमा एमालेका टेकराज न्यौपाने र उपाध्यक्षमा नर्मदा पौडेल फराकिलो मतान्तरले विजयी भएका छन्।

नेपालभ्युज

अर्घाखाँचीको पाणिनि गाउँपालिकामा एमालेका टेकराज न्यौपाने विजयी

काठमाडौं। ५ दलीय गठबन्धनलाई पराजित गर्दै अर्घाखाँचीको पाणिनि गाउँपालिका अध्यक्षमा एमालेका टेकराज न्यौपाने र उपाध्यक्षमा नर्मदा पौडेल फराकिलो मतान्तरले विजयी भएका छन्।

कांग्रेसका अच्युत गौतमलाई ७ सय २१ मतान्तरले न्यौपानेले पराजित गरेका छन्। न्यौपानेले ७ हजार ७ सय ४९ मत ल्याए भने गौतमले ७ हजार २८ मत ल्याए।

उपाध्यक्षमा एमालेकी पौडेलले कांग्रेसकी गौतमलाई ६ सय २३ मतान्तरले पराजित गरिन। पौडेलले ७ हजार ६ सय ६१ र गौतमले ७ हजार ३८ मत ल्याइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved