अर्घाखाँचीको शीतगंगामा एमालेले जितको खुशीयाली मनाउन थालेपछि मतगणना स्थगित

नेपालभ्युज

अर्घाखाँचीको शीतगंगामा एमालेले जितको खुशीयाली मनाउन थालेपछि मतगणना स्थगित

काठमाडौं । अर्घाखाँचीको शीतगंगा नगरपालिकामा मतगणना क्रममा विवाद भएपछि मतगणना स्थगित भएको छ।

शीतगंगा वडा नम्बर १२ मतगणना भइरहेका बेला नेकपा एमालेका मतगणना प्रतिनिधि ऋषि घिमिरले बाहिर निस्केर जित्यौं भनेपछि खुशी मनाउन थालेका थिए।। तर मतदान अधिकृतले अन्तिम मतपरिणाम घोषणा भइनसकेको बताएपछि विवाद सिर्जना भएको हो।

जसका कारण मतगणना स्थगित भएको छ। अहिले सर्वदलीय बैठक बोलाइएको छ। बैठक अझै शुरु भइसकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved