जनकपुरधाममा कांग्रेसका बागी उम्मेदवारकाे अग्रता कायमै

नेपालभ्युज

जनकपुरधाममा कांग्रेसका बागी उम्मेदवारकाे अग्रता कायमै

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै छ।

साह निकटतम प्रतिद्वन्द्वी एमालेका हिरा साह भन्दा दोब्बर मतले अगाडि छन्।

जारी मतगणना अनुसार मनोज साहले एक हजार दुई सय ६४ मत प्राप्त गर्दा हिरा साहले ६३८ मत प्राप्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved