कञ्चनपुरको भीमदत्त नगरपालिकामा कांग्रेसको अग्रता

नेपालभ्युज

कञ्चनपुरको भीमदत्त नगरपालिकामा कांग्रेसको अग्रता

धनगढी। कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेसले शुरुआती अग्रता लिएको छ।

वडा नं १ को एकसय मतगणना हुँदा नगर प्रमुखमा रुख ५३, सूर्य, १४, कलम १५ र हलोमा ६ मत परेको छ।

भीमदत्त नगरपालिकामा मेयरमा कांग्रेसबाट पदम बोगटी, एमालेबाट महेश पन्त, नेकपा एकीककृत समाजवादीबाट राजेन्द्र पाण्डे र राप्रपाबाट गजेन्द्रबहादुर चन्द उम्मेदवार छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved