हेलम्बुको अध्यक्षमा कांग्रेसको अग्रता

नेकपा एमालेका उम्मेदवारले ६९५ मतसहित पछ्याइरहेका छन्।

नेपालभ्युज

हेलम्बुको अध्यक्षमा कांग्रेसको अग्रता

सिन्धुपाल्चोक। हेलम्बु गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसले अग्रता बनाएको छ।

एक हजार ६७० मतगणना हुँदा नेपाली कांग्रेसका उम्मेदवारले ८०२ मत पाएका छन्। उनलाई नेकपा एमालेका उम्मेदवारले ६९५ मतसहित पछ्याइरहेका छन्।

यस्तै, उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारले ७७६ मतसहित अग्रता बनाएका छन्। उनलाई कांग्रेसका उम्मेदवारले ७५५ मतसहित पछ्याइरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved