हेलम्बु गाउँपालिका

हेलम्बु गाउँपालिकाले वनमा डढेलो लगाउने व्यक्तिबारे सूचना दिनेलाई ५० हजार पुरस्कार दिने

काठमाडौं । पछिल्ला दिनहरुमा देशका विभिन्न स्थानमा डेढेलो लागिरहेको छ । नेपालमा अहिले ४७ जिल्लाका ३५० ठाउँमा डढेलो लागिरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । आगो निभाउनको लागि आवश्यक कदम नचालेको भन्दै सरकारको आलोचना भइरहेको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved