विष्णु पौडेलले बुटवलबाट र गृहमन्त्री खाणले तिलोत्तमाबाट गरे मतदान

नेपालभ्युज

विष्णु पौडेलले बुटवलबाट र गृहमन्त्री खाणले तिलोत्तमाबाट गरे मतदान

बुटवल। गृहमन्त्री बालकृष्ण खाणले मतदान गरेका छन्। उनले बिहान ७ बजे रुपन्देहीको तिलोत्तमा–८ मा रहेको ज्योति आधारभूत विद्यालयमा मतदान गरेका हुन्।

यस्तै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पनि मतदान गरेका छन्। उनले पश्चिमाञ्चल सडक कार्यालय बुटवल ८ बाट मतदान गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved