हुम्लामा म्यादी प्रहरीको मृत्यु

नेपालभ्युज

हुम्लामा म्यादी प्रहरीको मृत्यु
सांकेतिक तस्वीर

हुम्ला। हुम्ला सदरमुकाम समिकोटमा एक म्यादी प्रहरीको मृत्यु भएको छ। समिकोटको माथिल्लो बजारमा साथीको डेरामा बस्दै आएका सर्केगाड गाउँपालकिा-६ का ४५ वर्षयि जसबहादुर रोकायाको मृत्यु भएको हो।

जल्लिा प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाका अनुसार कोठामा झ्याल ढोका सबै बन्द गरेर सुतेका रोकाया बहिीबार मृत अवस्थामा भेटएिका थएि।

मृत्युको कारण खुल्न सकेको छैन। घट्नाबारे प्रहरीले अनुसन्धान थालेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved