सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु, सात घाइते

सिलिन्डरमा अक्सिजन भर्ने क्रममा ग्यास लिक भई ग्यास विस्फोट भएको हो।

नेपालभ्युज

सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु, सात घाइते

काठमाडौं। ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रमा विस्फोट हुँदा एक जनाको निधन भएको छ।

औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको निधन भएको हो। उक्त विस्फोटमा अन्य सात जना घाइते भएका प्रहरीले जनाएको छ।

सिलिन्डरमा अक्सिजन भर्ने क्रममा ग्यास लिक भई ग्यास विस्फोट भएको हो। विस्फोटमा घाइते भएकाहरुलाई पाटन अस्पतालमा उपचारको लागि लागिएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved