आइपिएलमा पञ्जाबविरुद्ध दिल्लीको फराकिलो जित

नेपालभ्युज

आइपिएलमा पञ्जाबविरुद्ध दिल्लीको फराकिलो जित

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पन्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स ९ विकेटले विजयी भएको छ।

यो जितसँगै दिल्ली अङ्क तालिकामा छैटौँ स्थानमा उक्लिएको छ। उसले ६ म्याच खेल्दा तीनमा जित र तीन खेलमा हार बेहोरेको छ।

पन्जाबले सात खेलमध्ये चारमा हार र तीन खेलमा जित हात पारेको छ। ऊ ६ अंकका साथ तालिकाको आठौँ स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved