सुरुङ सफा गर्न मेलम्चीको पानी बागमतीमा छाडिँदै

नेपालभ्युज

सुरुङ सफा गर्न मेलम्चीको पानी बागमतीमा छाडिँदै

काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको सुरुङ सफाइका लागि मेलम्चीबाट आएको पानी बागमतीमा छाड्ने भएको छ। समितिले आज (मंगलबार)देखि बागमतीमा पानी छाड्ने जनाएको छ।

यस क्रममा बागमतीको बहाव बढ्ने भएकाले बागमती किनारका बस्तीलाई सतर्क रहन समितिले अनुरोध गरेको छ।

खानेपानीमन्त्री उमाकान्त चौधरीका अनुसार  काठमाडौं उपत्यकामा ११ वैशाखभित्रै मेलम्चीको पानी वितरण थालिने छ।

२९ चैतमा मेलम्चीको पानी पथान्तरण गरिएको थियो।

 


Comment

One thought on “सुरुङ सफा गर्न मेलम्चीको पानी बागमतीमा छाडिँदै

  1. लम्जुङ्ग बेसिसहर न पा ०१ मा पनि पिउने पानीको अभाब छ सर्कारको ध्यान जावोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved