काठमाडौं महानगरपालिकाले माग्यो विभिन्न क्षेत्रका विषय विज्ञ

काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रका विषय विज्ञ माग गरेको छ। महानगरपालिकाले बुधबार एक सूचनामार्फत माग गरेको हो।

नेपालभ्युज

काठमाडौं महानगरपालिकाले माग्यो विभिन्न क्षेत्रका विषय विज्ञ

काठमाडौं। काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रका विषय विज्ञ माग गरेको छ। महानगरपालिकाले बुधबार एक सूचनामार्फत माग गरेको हो।

महानगरपालिकाको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि अनुसार विषय विज्ञ माग गरेको उल्लेख गरेको छ।

वातावरणीय अध्ययन प्रयोजनका लागि गठन हुने प्राविधिक समितिमा रहने विज्ञहरूको सूची तयार पार्ने निर्णयअनुसार इच्छुक र योग्य व्यक्तिले १५ दिनभित्र निवेदन पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved