वसन्तपुरको गद्दी बैठक सर्वसाधारणका लागि खुला (तस्वीरहरू)

नेपालभ्युज

वसन्तपुरको गद्दी बैठक सर्वसाधारणका लागि खुला (तस्वीरहरू)

काठमाडौं। वसन्तपुरको गद्दी बैठक सार्वसाधारणका लागि खुला गरिएको छ। २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त भएको गद्दी बैठक मियामोतो रिलिफको सहयोगमा अमेरिकी एम्बेसी फण्डले पुनर्निर्माण गरेको थियो।

पुनर्निर्माणपछि आज मंगलबारदेखि सर्वसाधारणले अवलोकन गर्नेगरी गद्दी बैठक खुला गरिएको हो। गद्दी बैठकमा एक सय वर्षअघिका फोटो, गलगहना, हात हतियारलगायतका वस्तुहरू राखिएको छ।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved