एमाले स्थायी कमिटी बैठक बस्दै

केन्द्रीय कमिटी बैठकले गरेका निर्णयलाई ठोस रूप दिन नेकपा एमाले स्थायी कमिटीको बैठक बस्दैछ।

नेपालभ्युज

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं। केन्द्रीय कमिटी बैठकले गरेका निर्णयलाई ठोस रूप दिन नेकपा एमाले स्थायी कमिटीको बैठक बस्दैछ। बैठकले स्थानीय तह निर्वाचनका ’पार्टीको भावी रणनीति र घोषणा पत्रलगायतका विषयमा छलफल गर्नेछ।
बैठक अपराह्न ३ बजे महाराजगन्जस्थित रोयल दरबार एन्ड भेन्युमा बस्ने प्रचार विभागको उपप्रमुख विष्णु रिजालले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved