यसरी मनाइयो होली (फोटो फिचर)

यसरी मनाइयो होली (फोटो फिचर)

काठमाडौं। रंगीन पर्व होली आज देशभर रङ मन पराउनेहरूले एकअर्कालाई विभिन्न रङ लगाएर आत्मीयता साटासाट गरी मनाएका छन्। कोरोना महामारीका कारण विगत दुई वर्षसम्म होली मनाउन नपाएका आम नागरिकले यस वर्ष भने उत्साहपूर्वक मनाएका हुन् ।

विश्वसम्पदा सूचीमा सूचिकृत ऐतिहासिक हनुमान ढोका क्षेत्रमा अवस्थित वसन्तपुर यस वषको होलीमा भने खाचाखच भरिएको छ। यहाँ होली खेल्नका लागि युवायुवती, ज्येष्ठ नागरिक र बालबालिकाको पनि उत्तिकै उत्साहजनक सहभागिता छ।

उनीहरूले एकअर्कालाई विभिन्न रङ लगाएर आत्मीयता साटासाट गरी पर्व मनाएका छन्। वसन्तपुरमा मात्रै होइन शहरका विभिन्न स्थानमा यसैगरी मानिसको सामूहिक सहभागितामा उत्साहपूर्वक पर्व मनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved