भोलिदेखि सवारी लाइसेन्सको आवेदन प्रणाली बन्द

नेपालभ्युज

भोलिदेखि सवारी लाइसेन्सको आवेदन प्रणाली बन्द

काठमाडौं। यातायात व्यवस्था विभागले भोलि (१ चैत) देखि सवारीचालक अनुमति पत्र (लाइसेन्स)को लागि अनलाइन आवेदन बन्द गरेको छ।

हालसम्म परेका आवेदनको काम अघि बढाउन अर्को सूचना प्रकाशन नभएसम्मका लागि आवेदन बन्द गरेको विभागका प्रवक्त लोकनाथ भुसालले बताएका छन्।

May be an image of text that says "नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभाग मीनभवन, काठमाडों सवारी चालक अनुमति पत्रका अनलाईन आवदन प्रणाली बन्द हुन सम्बन्धी सूचना हालसम्म परेका अनलाईन आवेदनहरुको कारवाही यथाशक्य चाँडो दुडग्याउनुपर्ने भएकोले यही मिति २०७६ चैत्र ૧ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मको लागि सवारी चालक अनुमति पत्रको अनलाईन आवेदन प्रणाली बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको यसबाट सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति हामी क्षमा प्रार्थी छौं। 4949802192130 डा. लोकनाथ भुसाल प्रवक्ता/ सूचना अधिकारी निर्देशक"


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved