लाइसेन्स

सवारी अनुमतिपत्र अब ३ दिनमा दिन्छौं : मन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी अनुमति पत्र (लाइसेन्स) को पर्खाइमा बसेका सवारी चालकले ३ दिनमा पाउने बताएका छन् । मन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेको तीन महिना तीन दिनमा आफूले गरेका काम सार्वजनिक गर्दै अबको ८...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved