दमौलीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

नेपालभ्युज

दमौलीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी
सांकेतिक तस्वीर।

तनहुँ। तनहुँको व्यास नगरपालिका–४ स्थित मुख्यचोकको एक हार्डवेयर पसलको गोदाममा आज आगलागी भएको छ।

भूपाल हार्डवेयर पसलको गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो।

आगलागी नियन्त्रणको प्रयास भइरहे पनि आगो नियन्त्रणमा आउन सकेको छैन। के कारणले आगो लागो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved