घट्न थाल्यो कोरोना संक्रमणदर, २४ घण्टामा थपिए ४ हजार ९ सय

नेपालभ्युज

घट्न थाल्यो कोरोना संक्रमणदर, २४ घण्टामा थपिए ४ हजार ९ सय

काठमाडौं । थप ४ हजार ९ सय ४ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा १४ हजार ५ सय ६२ जनामा गरिएको परीक्षण गरिएको थियो। जसमा आरटी पीसीआर १० हजार १ सय १ र बाँकी एन्टीजेन परीक्षण गरिएको हो।

यही अवधिमा ५ हजार ९ सय २४ जना संक्रमणमुक्त भएका छन्।

त्यस्तै यो अवधिमा थप ६ जना कोभिडका बिरामीको निधन भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभर हाल ८७ हजार ३ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved