प्रचण्डपत्नी सीतालाई कोरोना संक्रमण पुष्टि, आईसीयूमा उपचार हुँदै

केही समयअघि संक्रमित भएर मुक्त भएका प्रचण्डकी पत्नी सीतालाई पनि संक्रमण पुष्टि भएको हो।

नेपालभ्युज

प्रचण्डपत्नी सीतालाई कोरोना संक्रमण पुष्टि, आईसीयूमा उपचार हुँदै
फाइल तश्वीर

काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी सीता दाहाललाई पनि कोरोना संक्रमण भएको छ।

केही समयअघि संक्रमित भएर मुक्त भएका प्रचण्डकी पत्नी सीतालाई पनि संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमण पुष्टि भएकी दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा आईसीयूमा भर्ना गरिएको छ। उनको तीन दिनदेखि मेडिसिटीमा उपचार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved