प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम पारित

नेपालभ्युज

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम पारित

जनकपुरधाम । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम भएको छ।

राजधानीका लागि प्रदेशसभामा केहीबेर अघि मतदान शुरु भएको थियो। जनकपुरधामलाई राजधानी बनाउने प्रस्ताव संयुक्त सात दलले राखेका थिए। उक्त प्रस्तावमा मतदान शुरु भएको प्रदेश २ प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिएका थिए।

प्रदेशसभा सांसद परमेश्वर साहले संयुक्त दलको तर्फबाट प्रस्ताव राखेका थिए। जनकपुरधाम राजधानी घोषणा भएको छ, उपस्थित ९९ जना प्रदेश सभा सदस्यमध्ये ७८ मत परेको छ। जुन दुई तिहाइ हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved