सबैभन्दा बढी कोभिड-१९ संक्रमण फैलिएका १० देश

नेपालभ्युज

सबैभन्दा बढी कोभिड-१९ संक्रमण फैलिएका १० देश

विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। विशेषगरी कोरोना संक्रमणले यसअघि क्षति पुर्‍याएका देशहरूमा नै ओमिक्रोन संक्रमण पनि तेज गतिमा फैलिएको छ। विश्वमा अमेरिकालगायत पश्चिममा देशहरूमा ओमिक्रोन संक्रमणको बिन्दु उच्च तहमा पुगेको छ।

कोरोना भाइरसबाट अति प्रभावित विश्वका १० ओटा देशका जनवरी १७ सम्मको कूल संक्रमितक तथ्यांक यस्तो छ।

अमेरिका : ६ करोड ५६ लाख ९९ हजार ९४७

भारत : तीन करोड ७१ लाख २२ हजार १६४

ब्राजिल : दुई करोड ३० लाख १५ हजार १२८

बेलायत : एक करोड ५३ लाख १६ हजार ५४२

फ्रान्स : एक करोड ४२ लाख ८३ हजार ५१४

रुस : एक करोड ६ लाख २१ हजार ४१०

टर्की : एक करोड ४ लाख ५९ हजार ९४

इटाली : ८७ लाख ६ हजार ९१५

स्पेन : ८० लाख ९३ हजार ३६

विश्वभर : ३२ करोड ७७ लाख ९३ हजार ४७२


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved