प्रदेशसभामा निषेधविरुद्ध पत्रकारले गरे ‘क्यामेरा डाउन’

नेपालभ्युज

प्रदेशसभामा निषेधविरुद्ध पत्रकारले गरे ‘क्यामेरा डाउन’

जनकपुरधाम। प्रदेश २ को नाम र राजधानीको लागि भइरहेको मतदानको समाचार संकलन गर्न पत्रकारलाई परिसरभित्र प्रवेश निषेध गरिएपछि पत्रकारहरूले विरोध जनाएका छन्।

सभापति सरोजकुमार यादव र सचिव रञ्जित कुमार यादव प्रहरीलाई पत्रकारलाई प्रवेश गर्न नदिन निर्देशन दिएर फोन स्वीच अफ गरेका थिए।

समाचार संकलनमा निषेध गरिएपछि प्रदेशसभा अगाडि संचारकर्मीहरूले विरोध जनाएका छन्। सञ्चारकर्मीहरूले क्यामेरा डाउन गरेर विरोध जनाइरहेका छन्।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved