नेपाली कांग्रेसको १४ औं महाधिवशेन

उपसभापति मतगणना : धनराज गुरुङको अग्रता कायमै

नेपालभ्युज

उपसभापति मतगणना : धनराज गुरुङको अग्रता कायमै

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत उपसभापतिका लागि भएको निर्वाचनको जारी मतगणनामा धनराज गुरुङको अग्रता बढिरहेको छ।

३ हजार मत गणना हुँदा गुरुङ १४ सय ६० डा चन्द्र भण्डारी ११ सय ७५ र पूर्णबहादुर खड्का ८९० मतका साथ छन्। त्यस्तै अर्का विजय गच्छदारले ८२२ मत पाउँदा महेश आचार्यले भने ३५० मत पाएका छन्। दिव्या साहको भने १ सय ७५ आएको छ।

शेखर कोइराला प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएका उनी मतगणनास्थल सानेपास्थित पार्टी कार्यालय पुगिसकेका छन्।

यसैगरी कोइराला प्यानलबाटै उपसभापतिमा उम्मेदवारी दिएका अर्का डा भण्डारी दोस्रो स्थानमा देखिएका छन्। २ सभापति पदका लागि ७ जनाले उम्मेदवारी दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved