हिमपहिरो

हिमपहिरोले असन्तुलित बनेको वीरेन्द्र तालको अवस्था कस्तो छ ?

गोरखा । मनास्लु हिमालबाट हिमपहिरो खसेर असन्तुलित बनेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित सामागाउँमा रहेको वीरेन्द्र ताल विस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ । आइतबार बिहान ठूलो हिमपहिरो तालमा खसेपछि तालको पानी ‘ओभरफ्लो’ भएर असन्तुलित बनेको थियो । “हिम...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved