मन्त्रालय फुटाएर भागबन्डा पुर्याउने अभ्यास अलि पहिलेदेखिकै हो । त्यसैले सङ्घीय सरकार कति सदस्यीय हुने भनेर संवैधानिक व्यवस्थापन नै गर्नुपर्यो । तर, यसले प्रादेशिक संरचनामा हुने बेथिति भने रोक्न सकेको छैन ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved