सत्ता गठबन्धनको बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सत्ता गठबन्धनको बैठक बोलाएका छन् । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति खोज्ने प्रयासमा सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेरमा बस्दै छ । संसदमा पुगेर अल्झिएको विधेयकमा सत्तारुढ...