सिट बाँडफाँटका बिषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

नेपालभ्युज

सिट बाँडफाँटका बिषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु
फाइल तश्वीर

काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको सिट बाँडफाँटका लागि कार्यदलको सुझाव लगायतका विषयमा छलफल हुने बताइएको छ ।

कार्यदलका संयोजक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कार्यदलको सुझाबबारे शीर्ष नेताहरूलाई बिफ्रिङ गरिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved