संसद् बैठक

संसद् बैठकमा एमालेको अवरोध जारी

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठकमा पनि अवरोध गरेको छ। संसद् भवन नयाँबानेश्वरमा बैठक सुरु भएलगत्तै एमालेले नाराबाजी शुरु गरेको छ। एमाले फुटाउनका लागि सरकारले अध्यादेश ल्याएको र सभामुख अग्निप्रसाद सापकोटाले फुटलाई सघाएको आरोप लगाउँदै एमालेले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved