शिक्षक

काठमाडौं । सरकारले मङ्गलबार साँझ मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेको छ । बुधबार दिउँसो सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बैठकका निर्णयहरूबारे जानकारी गराएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले शिक्षकका जायज मागहरु...