शाहरूख खान

सहकर्मीको धेरै ख्याल राख्छन् शाहरुख

काठमाडौं । दक्षिण भारतीय अभिनेत्री प्रियमणिले बलिउड अभिनेता शाहरूख खानको तारिफ गरेकी छिन् । उनले शाहरूख आफ्नो सहकर्मीको धेरै ख्याल गर्ने गरेको बताइन् । गलाता प्लस वेबसाइटलाई दिएको अन्तर्वार्तामा प्रियमणिले फिल्म ‘जवान’का निर्देशक एट्लीको जन्मदिनको पार्टीसँग सम्बन्धित घटनामा यसबारे...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved