विद्यासुन्दर शाक्य

बालेनलाई लक्षित गर्दै पूर्वमेयर विद्यासुन्दर भन्छन् – नगरप्रहरीको बलमा गुण्डागर्दी सह्य छैन

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यले नगर प्रहरीको आडमा गुण्डागर्दी सह्य नहुने बताएका छन् । शनिबार नेपाल खेलकुद महासंघले काठमाडौंमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै पूर्वमेयर शाक्यले वर्तमान मेयर बालेन्द्र शाह(बालेन)लाई लक्षित गर्दै यस्तो बताएका हुन् ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved