विद्यालय शिक्षा

विद्यालय शिक्षासम्बन्धी विधेयकमा विभिन्न संगठनको राय–सुझाव लिइयो

काठमाडौं । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पेन्सनपीडित शिक्षक सङ्गठन र नेपाल राहत शिक्षक सङ्गठनलगायतसँग विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल गरी सुझाव लिएको छ । समितिको आजको बैठकमा नेपाल राहत शिक्षक सङ्गठन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved