वार्ता

इस्तानबुल । युक्रेनसँग तीन वर्षभन्दा बढी समयसम्म युद्धपछि पहिलो प्रत्यक्ष शान्ति वार्ताका लागि रुसी प्रतिनिधिमण्डल बिहीबार इस्तानबुल आइपुगेको छ । रूसको तर्फबाट राष्ट्रपति भ्लादिमिर पुटिन भने सहभागी भएका छैनन् । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पुटिनलाई वार्तामा व्यक्तिगत रूपमा उपस्थित हुन...