वर्षमान पुन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सत्तारुढ दलका नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापालाई धन्यवाद दिएका छन् । प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलिया पुगेको भन्ने थापाको अभिव्यक्तिलाई लिएर पुनले प्रतिनिधि सभाको बैठकबाट धन्यवाद दिएका हुन् । उनले...