पश्चगमनतिर जानकै लागि संविधान संशोधनको मुद्दा अघि सारियो : पुन

नेपालभ्युज

पश्चगमनतिर जानकै लागि संविधान संशोधनको मुद्दा अघि सारियो : पुन

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले एमाले कांग्रेस गठबन्धनले पश्चगमनतिर जानकै लागि संविधान संशोधन गर्न लागेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

खराब नियतले कांग्रेस एमाले मिलेको आशंका बढिरहेको बेलामा छोप्नलाई संविधान संशोधनको मुद्दा अघि सारेको उनको भनाइ छ ।

साथै, एमालेले अप्रार्दर्शी ढंगले गठबन्धन तोडेको उनले दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved