महोत्तरी। महोत्तरीका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ ओटै पालिकाको मतगणना आज सकिएको छ। सम्पन्न मतगणना परिणामअनुसार जिल्लाका पाँच स्थानीय तहमा जनता समाजवादी पार्टी नेपाल, पाँच स्थानीय तहमा लोकतान्त्रिक समाजवादी पार्टी, दुई स्थानीय तहमा नेपाली कांग्रेस र एक/एक स्थानीय...