भँगाहा नगरपालिकाको प्रमुखमा लोसपा र उपप्रमुखमा कांग्रेस विजयी

महोत्तरीको भँगाहा नगरपालिकाको प्रमुखमा लोसपा र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

नेपालभ्युज

भँगाहा नगरपालिकाको प्रमुखमा लोसपा र उपप्रमुखमा कांग्रेस विजयी

जनकपुरधाम। महोत्तरीको भँगाहा नगरपालिकाको प्रमुखमा लोसपा र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

प्रमुख पदमा लोसपाका सञ्जीव कुमार साह पाँच हजार ६१७ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विजय मण्डलले पाँच हजार ३५४ मत प्राप्त गरे।

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी शान्ति कुमारी सिंह विजयी भइन्। उनले पाँच हजार ७७५ मत पाउँदा लोसपाकी गंगाकुमारी सिंह दनुवारले पाँच हजार ३५५ मत पाइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved