लोसपाको घोषणापत्र सार्वजनिक, स्वास्थ्य र शिक्षा प्राथमिकतामा

शुक्रबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा सो घोषणापत्र सार्वजनिक गरिएको हो ।

नेपालभ्युज

लोसपाको घोषणापत्र सार्वजनिक, स्वास्थ्य र शिक्षा प्राथमिकतामा

काठमाडौं। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ।

शुक्रबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा सो घोषणापत्र सार्वजनिक गरिएको हो।

घोषणापत्रमा सबै महिलाहरुलाई निःशुल्क शिक्षा हासिल गर्नुपर्ने व्यवस्था गर्ने, सार्वजनिक सवारी साधन निःशुल्क गर्ने विषय समेटिएका छन्।

यस्तै, लोसपाले घोषणापत्रमा गरीबका लागि स्वास्थ्य उपचार निःशुल्क हुने व्यवस्था गर्ने महत्वकांक्षी योजना उल्लेख गरिएको छ।

घोषणापत्रको पूर्णपाठ:


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved